Logo

बलिउड अभिनेता अनुपम खेरका परिवारका सदस्यमा कोरोना पुष्टि



एजेन्सी, २९ असार । बलिउड अभिनेता अनुपम खेरकी आमा दूलारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खेरले ट्वीट गर्दै आफना् भाई, बुहारी र भान्जालाई समेत कोरोना संक्रमण देखिएको बताएका छन् । सोनम कपूर, रणवीर शोरे र अनुभव सिन्हाको लगाएतले परिवारलाई छिटो स्वास्थ्य लाभको कामना गरेका छन ।

यस अघि बलिउडका बिग बोस अमिताभ बच्चनका सबैै परिवार सदस्यमा कोरोना पुष्टि भएको छ । यस्तै, अभिनेत्री रेखाका सेक्युरीटी गार्डमा कोरोना भेटिएपछि उनको बान्द्रामा रहेको घर सिल गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्