Logo

काठमाडौं उपत्यकामा दुई दिन बिजोर नम्बरको गाडी चल्ने



काठमाडौँ ३१ असार : काठमाडौं उपत्यकामा दुई दिन बिजोर नम्बरको सवारी चल्ने भएको छ । असार महिनाको अन्तिम दिन र साउन महिनाको पहिलो दिन बिजोर दिन परेकाले दुई दिन लगातार बिजोर नम्बरको सवारी चल्ने भएको हो ।

आज बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ। जोरबिजोर नियम प्रणालीलाइ ट्राफिक प्रहरीले कडाईका साथ् हेरिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्