Logo

सिन्धुपाल्चोकमा पहिरोले दुई घर पुरियो, केही बेपत्ता



सिन्धुपाल्चोक, १ साउन । लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर बगाएको छ ।

दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका व्यक्तिहरु बेपत्ता भएको आशंका गरिएको छ । दुई घरमा कति मानिस थिए भन्ने एकिन नभएको प्रहरीले जानकारी दिएको खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot