Logo

पहिरोमा एकै घरका पाँच महिला पुरिए



सिन्धुपाल्चोक, साउन १ । बस्ती माथिबाट खसेको पहिरोले घर पुर्दा सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँका एकै परिवारका पाँच महिला पहिरोमा पुरिएका छन्। एक महिलाको मृत्यु भएको छ भने अरु चार पहिरोमा बेपत्ता भएका छन्।

अबिरल वर्षासँगै बिहीबार बिहान खसेको पहिरोले स्थानीय ४८ वर्षीया गेल्जेन शेर्पाको घर पुरेको हो। उनको घरमा रहेका पाँच महिला पहिरोमा परेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot