Logo

ओलीको राजीनामा टरेकै हो ? यसो भन्छन् पाण्डे ? (भिडिओसहित)



काठमाडौं, २ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा टरेको संकेत गरेका छन् । उनले स्थायी कमिटीका विवादित एजेण्डा अब केन्द्रीय कमिटीमा छलफल गरिने स्पष्ट पारे । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी फुट्ने तहमा नरहेको र नफुट्नेपनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्