Logo

ऋणीहरुलाई दुई वर्षसम्म ऋण तिर्ने सुविधा जारी



काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले ऋण तिर्ने अवधि दुई वर्षसम्म थप गरेको छ । आज शुक्रबार आर्थिक वर्ष २०७७/ ७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित क्षेत्रलाई २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जनाएका छन् ।

अतिप्रभावित क्षेत्रमा कर्जाको हकमा एक वर्ष, होटलको हकमा बढीमा २ वर्ष, मध्यम,निम्नप्रभावित प्रभावित क्षेत्रमाको हकमा ९ र ६ महिना म्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस्