काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन आ ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्।
नेपाली स्वदेश ल्याउनका लागि विभिन्न एयरलाइन्सका ११ वटा चार्टर्ड उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । शुक्रबार १५ उडान भएका थिए ।