Logo

भवानी राणा कांग्रेस कि कम्युनिष्ट ? मौद्रिक नीतिलाई लिएर खुशी (भिडिओसहित)



काठमाडौं, ३ नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले आफुहरुको धेरै माग सम्बोधन गरेको भन्दै स्वागत गरिन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उनले अब नीति कार्यान्वयनको लागि तत्काल निर्देशिका जारी गर्नुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्