Logo

पहिरोले घर पुरिदा तीन जनाको मृत्यु



धादिङ, साउन ६ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिञ्चोक खवासेगाउँमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ ।

सोमबार राती घर माथिबाट आएको पहिरोले घर पुर्दा २० वर्षीया सम्झना खाँण २२ वर्षिय मिलन खाँण र उनीहरुको डेढ बर्षिय छोराको मृत्यू भएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot