Logo

सुनको मुल्य फेरी बढ्यो, प्रतितोला ९२ हजार



काठमाडौ, ६ साउन । नेपाली बजारमा सुनको मुल्य २०० रुपैयाँले बढेको छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मुल्य मंगलबार २०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आइतबार १ हजार ५ रुपैयाँ पुगेको चाँदीको मुल्य ३५ रुपैयाँले बढेर १ हजार ४० रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्