Logo

तनहुँमा बाढीपहिरोको बितण्डा (तस्वीरसहित)



तनहुँ, ६ साउन । देशभर अविरल वर्षाको कारण ठुलो जनधनको क्षति भएको छ । तनहुँमा पनि धेरै स्थानमा पहिरो गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने सडक खण्डमा पहिरोले क्षति पु¥याएकोले राजमार्ग अबरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्र्तगत बन्दिपुर गाउँपालिकाका डुम्रे र बिमल नगरमा क्षति पुगेको छ भने तनहुँकै नाहाला, पिप्ले र साइबोटेमा पनि क्षति भएको छ ।

तस्वीरः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्