Logo

थप एक कोरोना संक्रमितको मृत्यु,देशभर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो



वीरगञ्ज, साउन ८ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । गण्डक अस्पतालमा उपचारका क्रममा गत मंगलबार ज्यान गुमाएका पर्साका एक पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोनाको लक्षण देखिएका उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्