Logo

हिन्दी धारावाहिक रामायणका रामले भने- दुःख दिने कहिले सुखी हुन सक्दैन



हिन्दी धारावाहिक रामायणमा श्री रामको चरित्र निभाएका अरुण गोविल सामाजिक सञ्जालमा सक्रिय छन् । उनले नीतिशास्त्र र अनुभवका रोचक विषय पोष्ट गरिरहन्छन् ।

आज अरुण गोविलले दुःख भोग्नेले भविष्यमा सुख पाउने लेखेका छन् । ट्वीटरमा ट्वीट गर्दै उनले अरुलाई दुःख दिने कहिले सुखी हुन नसक्ने लेखेका छन् ।

उनले लेखेका छन्ः
दुःख भोगने वाला आगे चलकर
सुखी हो सकता है,
मगर दुःख देने वाला कभी सुखी नहीं हो सकता।।।



प्रतिक्रिया दिनुहोस्