Logo

रेखाको बुझाईमा आँखाभित्र र बाहिर दुई सँसार



काठमाडौं, ८ साउन । नायिका रेखा थापाले दुई सँसारबारे उल्लेख गरेकी छिन् । उनको दृष्टिकोणमा झ्याल बाहिर र भित्र दुई संसार रहेको उल्लेख छ ।

आज ट्वीट गर्दै रेखा थापाले झ्याल बाहिर एउटा संसार र भित्र एउटा संसार रहेको र ठिक त्यसरी नै आँखा बाहिर र आँखा भित्र पनि दुई संसार रहेको भनेकी छिन् ।

उनले लेखेकी छिन्ः झ्याल बाहिर एउटा संसार छ भित्र एउटा संसार । ठीक त्यसरी नै आँखा बाहिर र आँखा भित्र पनि दुई संसार छनPhoto: Twitter Page Rekha Thapa



प्रतिक्रिया दिनुहोस्