Logo

सुशान्तको नायिका सञ्जनाले कंगनालाई भनिन्, ‘जिउदो हुँदा किन बोलेनौ ’



एजेन्सी, ८ साउन । तापसी पन्नु, स्वरा भास्कर, करण जौहर, अनुराग कश्यव, आलिया भट्ट, महेश भट्ट पछि कंगना रनोटको कुरामा बलउिड नायिका सञ्जना संघी पनि थपिएकी छिन् । सञ्जना सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बचेरा’ मा लिड रोलमा छिन् । सुशान्तलाई सम्झनाले सम्झेर उनीसँग जोडीएका तस्वीरहरु सेयर गर्दे आएकी छिन् । केहि दिनअघि सुशान्तमाथी लागेको आरोपको पनि प्रहरीलाई बयान दिएकी थिइन् ।

सुशान्तले ‘दिल बचेरा’ को सुटिङको क्रममा नायिका सञ्जनालाई यौन शोषण गरेको आरोप लागेको थियो । तर हालै पिंकविलाले एक अन्र्तवार्तामा सुशान्तले केहि नराम्रो नगरेको र यो सरासर झुठ भएको बताएकी थिइन् । कंगनाले सञ्जनालाई सुशान्तलाई लगाएको आरोपबारे स्पष्टिकरण दिन आग्रह गरेकी थिइन् ।

त्यसैको जवाफमा सञ्जनाले कंगनालाई प्रश्न गरेकी छिन् जिउँदो हुदा के हे¥यौ ? उनले बयानमा सुशान्त राम्रो साथी भएको र उसले आफुमाथी कुनै बदमासी पनि नगरेको भनेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्