काठमाडौं, ९ साउन । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बाढि÷पहिरोको प्रभावबारे प्रकाश पारेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले लगातारको मनशुनले नेपालमा देशभर बाढि/पहिरोको घट्ना भैरहेको बताएका छन् । उनकाअनुसार देशभरि अहिले करिब तीन सय घट्ना घटेका छन् । बाँकी भिडिओ: