Logo

दुर्गेश थापाले चाँडै विवाह गर्ने, युवतीबारे यसो भने (भिडिओसहित)



काठमाडौं, ९ साउन । चर्चित गायक दुर्गेश थापाले आफूले छिट्टै विवाह गर्न लागेको खुलासा गरेका छन् । उनले आफ्ना गीतका म्युजिक भिडिओमा अब प्रेमिकालाई नै अभिनय गर्न लगाउनेपनि जनाएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । थापाले आफूलाई सबै नेता समान रहेको जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot