Logo

यम बरालसँग ऋषि धमलाको रमाईलो गफ, अमेरिका किन छोडे ? (भिडिओसहित)



काठमाडौं, ११ साउन । चर्चित गायक यम बरालले आफूले देशको सेवा गर्ने उद्देश्यले नै अमेरिकी बसाई अन्त्य गरेको बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब सांगितिक कार्यक्रम लिएरमात्रै अमेरिका जाने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot