Logo

सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने



काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्