Logo

गोरु काटेर टाउको खुट्टा घरमा लुकाउने पक्राउ



मोरङ, ११ साउन । गोरु काटेको अभियोगमा सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । गोरु काटेको अभियोगमा सुन्दरहरैंचाको पुलचोक बस्ने दनुवार पक्राउ परेका हुन् ।

आफ्नै घरमा गोरु काटेका दनुवारलाई ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको बताएको छ । File photo



प्रतिक्रिया दिनुहोस्