Logo

सुनको मुल्यमा फेरि किर्तिमान, प्रतितोला ९६ हजार कट्यो



काठमाडौं, ११ साउन । सुनको मुल्यमा नयाँ किर्तिमान बनेको छ । आज प्रतितोला पाँच सय रुपैयाँले मुल्य वृद्धि भएको छ । आज सुन प्रति तोला ९६ हजार तीन सयमा कारोबार भएको छ ।

आज तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्