Logo

पहिरोले घर बगायोे, गाउँ नै जोेखिममा



बाजुरा, साउन १४ । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोेले एक घर बगाएको छ । मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए । उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् । पहिरो निरन्तर बग्ने हो भने गाउँ नैै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको था



प्रतिक्रिया दिनुहोस्

Screenshot