Logo

उपत्यका भित्रिने नाकामा स्वाब परीक्षण गरिएका २४ जनामा कोरोना पुष्टि



काठमाडौं, १६ साउन । बिभिन्न नाका भएर राजधानी भित्रिनेहरुमा गरिएको कोरोना परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । उपत्यका भित्रिने थानकोट,फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्