Logo

श्रावण २१ गते बुधबारको राशिफल



काठमाडौं, साउन २१ । आज बुधवार। इस २०२० अगस्ट ५ नेसं ११४० गुँलागा । भाद्र कृष्णपक्ष। द्वितीया, २१ ३५ उप्रान्त तृतीया।

मेषः आर्थिक लाभ, परिवार–सुख, उत्तम भोजन, सुख–सन्तोष ।
वृषः कार्य सिद्धि, शारीरिक स्वस्थता, हर्षविभोर, सुखानुभूति ।
मिथुनः राज्य भय, मान–प्रतिष्ठामा आघात, अनिच्छित यात्रा ।
कर्कटः रोग लाग्ने सम्भावना, धनहानि, कार्यमा बाधा आउने ।
सिंहः धन–सम्पत्ति प्राप्ति, रोकिएका काम बन्ने, पुरस्कार–सम्मान ।
कन्याः आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख ।
तुलाः काममा असफलता, सन्तान–कष्ट, वायुजन्य रोगको भय, खर्च ।
वृश्चिकः अपच–ग्यास्ट्रिकको सम्भावना, विवाद, व्यर्थको दौडधुप ।
धनुः द्रव्यलाभ, मान–सम्मान, पराक्रम–उन्नति, कार्य सफल ।
मकरः धन–नाश, अस्थिरता, आँखामा समस्या आउन सक्छ ।
कुम्भः खाद्यसामग्री–उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन, भाग्योदय ।
मीनः धन नोक्सानी, रोग–चोटपटकको भय, वादविवाद ।



प्रतिक्रिया दिनुहोस्