Logo

थुनुवा,प्रहरी,सेना र चिकित्सकसहित एक सय ३४ जनामा कोरोना पुष्टि



वीरगन्ज, साउन २३ ।आज विहान आएको परिक्षण रिपोर्ट अनुसार पर्साका एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक लगायतमा कोरोना पुष्टि भएको हो ।
संक्रमित मध्ये चार जना बारा र चार जना रौतहटका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्