एजेन्सी, २३ साउन । भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भारतीय समय अनुसार साँझ सवा आठ बजे भएको थियो । १७७ जना यात्रु बोकेकार बिमान उत्रने क्रममा दुई टुक्रा भएको थियो । घटनाको थप विवरण आउने क्रममा रहेकोले थप हताहती भएको हुनसक्ने जनाइएको छ ।-Photo Source: ANI
#WATCH Kerala: Dubai-Kozhikode Air India flight (IX-1344) with 190 people onboard skidded during landing at Karipur Airport today. (Video source: Karipur Airport official) pic.twitter.com/aX90CYve90
— ANI (@ANI) August 7, 2020