Logo

दुई पत्रकारसहित २२ जनामा कोरोना पुष्टि



विराटनगर, साउन २४ । विराटनगर महानगरपालिकामा थप २२ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार राती आएको परिक्षण रिपोर्ट अनुसार २२ संक्रमित मध्ये दुई जना पत्रकारसमेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot