Logo

सप्तरीमा कोरोना संक्रमितको मृत्यु



सप्तरी, २८ साउन । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक जना संक्रमितको मृत्यु भएको छ । सप्तरीमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । मंगलबार राति डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्