Logo

शनिबार ४६८ एकैदिन कोरोना संक्रमित थपिए



काठमाडौं, ३१ साउन । नेपालमा कोरोना भाइरसका आज ४ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् । आज १२४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot