Logo

कोरोना जस्तै लक्षण देखिएका युवकको क्वारेन्टिनमै मृत्यु, परिक्षण रिपोर्ट आएन



इलाम, भदौ १ । जिल्लाको सूर्योदय नगरपालिकास्थित करफोकको क्वारेन्टिनमा बसेका एक युवकको निधन भएको छ। सूर्योदय नगरपालिका–९ का अन्दाजी २२ वर्षे युवकको आइतबार राति निधन भएको हो ।

साउन २६ देखि क्वारेन्टिनमा बसेका ती युवकमा रुघाखोकीलगायत ज्वरोको लक्षण देखिएको छ । भारतको हैदराबादबाट आएका उनको स्वाव संकलन गरी विराटनगर पठाइएको छ । रिपोर्ट आउन भने बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्