Logo

काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु



काठमाडौं, १ भाद्र । आज कोरोना संक्रमणबाट काठमाडौंका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौकी ५८ वर्षीया महिला हु्न् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

उनको भाद्र १ गते उपचारको क्रममा निधन भएको थियो । त्यस्तै आज मृत्यु हुनेमा ३२ वर्षीय रौतहटका पुरुष र मोरङका ६० वर्षीय पुरुष रहेका छन् । मृतक तीनै जनाको भाद्र १ गते मृत्यु पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्