- यो दनियामा पितामात्र यस्ता हुन्छन् जसले आफ्नो सन्तानलाई आफु भन्दा अगाडी बढेको देख्न चाहान्छन् ।
- अनुशासनको दोस्रो नाम बुवा हो ।
- दुःख चाहे जति भएपनि बाबुले आफ्नो बच्चाहरुमाथि आउन दिदैनन् ।
- जब कुनै इच्छा बच्चाले राखेमा बावुले नै पहिला पुरा गरिदिन्छन् ।
- भगवानले सबैको ख्याल राख्न नसक्ने भएकोले यो संसारमा पिता बनाएर पठाएका हुन् ।
- एक पिताको सधै इच्छा हुन्छ छोरो आफु भन्दा सफल होस् ।
- शहरमा हाम्रो नामले चिनेपनि गाउँमा बुवाकै पहिचानले चिनिन्छौ ।
- ईश्वरको रुप देख्न छ धने आफ्ना भगवान समान बुवालाई हेर्नु
- मेरो पहिचान मेरो बुबाको साथमा हुन्छ ।
- हाम्रो खुशीकाृ लागि बुवाले आफ्नो इच्छा मारेका हुन्छन् ।
- जब जब दुखको घडी आउछ, तब सबैभन्दा पहिला बाबाको नाम आउछ ।
- बाबु बिनाको यो संसार अधुरो हुन्छ ।
- हामी बदलिन सक्छौ तर बाबाको माया कहिल्यै बदलिदैन ।
- बच्चाको खुशीको लागि आफै बच्चा बन्छन् पिता ।
- एक पिता १०० जना अध्यापक बराबर हुन्छन् ।