Logo

सुनसान गोकर्णेश्वर महादेव मन्दिर(फोटोफिचर)



काठमाडौँ, ३ भदौ: काठमाडौँको गोकर्णेश्वर नपा ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कुष्ण औंसी अर्थात बुवाको मुख हेर्ने दिनका अवसरमा बुधबार सुनसान मन्दिर । कोरोना भाइरसको कारण मन्दिर बन्द रहेको छ ।

-तस्वीर: रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्