Logo

हामीले कोभिडका विरामीको उपचार गरिरहेका छौं : डा. हरिषचन्द्र न्यौपाने (भिडिओसहित)



काठमडौं, ६ भदौ । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिषचन्द्र न्यौपानेले देशभरिका मेडिकल कलेजहरुले राम्रो उपचार सेवा दिईरहेको स्पष्ट पारेका छन् । उनले मेडिकल कलेजले उपचारमा कुनै कसर बाँकी नराखेको जिकिर गरे ।

सरकारी अस्पतालमा उपचार नपाएर विरामीको निधन भएको समाचार आफूले पनि पढेको सुनाउँदै त्यसको दोष मेडिकल कलेजलाई दिन नहुने उनको तर्क छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. न्यौपानेले यस्तो बताएका हुन् । प्रस्तुत छ न्यौपानेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :



प्रतिक्रिया दिनुहोस्