Logo

केशब स्थापितलाई मुख्यमन्त्रीले दिए गफाडीको संज्ञा (भिडिओसहित)



काठमाडौं, ७ भदौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केशब स्थापितलाई गफाडीको संज्ञा दिएका छन् । उनले आफूलाई मुख्यमन्त्रीबाट कसैले पनि हटाउन नसक्नेपनि दाबी गरेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई हटाउनको लागि कसैसँग संवैधानिक अधिकार नै नभएको जिकिर गरेका छन् ।

प्रस्तुत छ पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्