Logo

अर्थमन्त्री बन्ने चर्चामा रहेका सुरेन्द्र पाण्डे के भन्छन् ? (भिडिओसहित)



काठमाडौं, ७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद सुरेन्द्र पाण्डेले आफूहरुले हिजो अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा पार्टी एकताको महत्व र पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउनेजस्ता कुरा राखेको स्पष्ट पारेका छन् ।

शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । पार्टीका आन्तरिक समस्याका अलावा कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा पनि आफूहरुले महत्वपूर्ण सुझाव दिएको उनले जानकारी दिए । प्रस्तुत छ पाण्डेसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्