Logo

थप दुईजनाको कोरोनाबाट मृत्यु



पर्सा, भदौ १० । वीरगन्जस्थित कोभिड अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । मृतक दुबै बाराको विश्रामपुर गाँउपालिका– १ छतवाका ४२ वर्षीय र कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुष हुन ।

अस्पताल स्रोतका अनुसार मृतक ४२ वर्षीय र ७० वर्षीय पुरुषमा पछिल्लो समय श्वास प्रश्वाससम्बन्धि समस्या देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यो संगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्