Logo

कांग्रेस शीर्ष नेतालाई घिमिरेको प्रश्न : कम्युनिष्टको हातमा लोकतन्त्र कसरी पुग्यो ? (भिडिओसहित)



काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभवशाली नेता गुरुराज घिमिरेले पार्टीका पहिलो पुस्ताका नेताहरुको भूमिकाको समिक्षा गर्ने बेला आईसकेको स्पष्ट पारेका छन् । उनले २०४६ सालमा प्रजातन्त्र र बहुमत कांग्रेसका हातमा भएको तर अहिले लोकतन्त्र कम्युनिष्टको हातमा कसरी पुग्यो त ? भन्दै कांग्रेसका पहिलो पुस्ताका नेताहरुसमक्ष प्रश्न गरेका छन् ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । देउवाले सभापति बनेपछि गुटगत चश्माले हेरेको, कार्यकर्तामाथि भेदभाव गरेको, अन्याय गरेको र टिकट वितरण्मा पनि एकलौटी गरेको उनको आरोप छ । प्रस्तुत छ घिमिरेसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्