Logo

अत्यावश्यकीय उद्योगमा समेत कडाइ



वीरगञ्ज, विराटनगर, भदौ १२ । करीब १ महीनादेखि बारा र पर्सा जिल्ला निषेधाज्ञामा छ । वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि सबैभन्दा पहिला यो कोरिडोर प्रभावित भयो । कोरिडोरका १ दर्जनभन्दा बढी उद्योगमा संक्रमित फेला परेपछि प्रशासनले उद्योग क्षेत्रमा कडाइ गरेको छ ।

यसअघि ४ महीना लामो बन्दाबन्दीका क्रममा सरकारले अत्यावश्यकीय उद्योग चल्न दिएको थियो । अहिले प्रहरी प्रशासनले त्यस्ता उद्योगमा समेत कडाइ गरेको उद्योगीहरूले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्