Logo

बारामा ४९ सशस्त्र प्रहरीमा संक्रमण पुष्टि



बारा, भदौ १२ । जिल्लामा शुक्रबार ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवामा कार्यरत रहेकाहरु छन् । संक्रमितहरुको

भदौ ८ गते स्वाब संकलन गरिएको थियो । संक्रमित सवैलाई गणमै बनाइएको आइसोलेसनमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्