Logo

निषेधाज्ञा उल्लंघन गर्ने पैदल यात्रूहरुलई एक घण्टा होल्ड (फोटोफिचर)



काठमाडौं, १३ भदौ । काठमाडौं उपत्यकामा अहिले निषेधाज्ञा छ । यो भदौ १७ गतेसम्म कायम गरिएको छ । अत्यावश्यकबाहेक अन्य काममा नहिँड्न भनिएको छ । तर, काठमाडौंमा निषेधाज्ञाको उलङ्घन गरी विनाकाम हिँड्ने पैदल यात्रुहरुलाई सुरक्षार्थ खटिएका प्रहरीहरुद्वारा एक घण्टा होल्डमा राखेर नियम, कानुन सिकाउँदै छोड्ने गरिएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्