Logo

विश्वभर वार्षिक ९० अर्ब डलरको खेलौंना खपत



एजेन्सी, १४ भाद्र । सँसारमा खेलौंनाको मनोरञ्जनको साधनमा गनिन्छ । हेर्दा सामान्य लाग्ने खेलौना उद्दोगको विशेष महत्व छ । विश्व बजारमा यसले ठुलो हिस्सा ओगटेको छ ।

हरेक वर्ष ९० अर्ब डलरभन्दा बढी मुल्यको खेलौंना उत्पादन र विक्रीवितरण हुनथालेको छ । स्टाटिस्टाले तयार पारेको रिपोर्ट अनुसार सन् २०१९ मा खेलौंना बजारको हिस्सा ९० अर्ब ७० करोड डलर रहेको छ । अघिल्लो वर्ष ९० अर्ब २० करोड डलरको थियो । यो नेपाली रुपैयाँ एक सय खर्ब भन्दा बढी हुनआउँछ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्