Logo

मोदीले ओम्नीको बचाउ गरेको भन्दै प्रदीप पौडेल यसरी खनिए (भिडिओसहित)



काठमाडौं, १५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अमनलाल मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जे कुरामा पनि सरकारको विरोध गर्ने गरेको भन्दै गुनासो पोखेका छन् । मोदीले आफू सार्वजनिक लेखा समितिको सदस्य भएकोले ओम्नीले अहिलेसम्म स्वास्थ्य सामग्री ल्याएबापत पैसासमेत नपाएको बताएका थिए । लगत्तै, कांग्रेस नेता प्रदीप पौडेलले मोदीले ओम्नीको बचाउ गरेको भनेर गम्भीर आरो लगाएका थिए । हिजो (आइतबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मोदी र पौडेलबीच घम्साघम्सी परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot