Logo

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन



काठमाडौं, १५ भदौ । भारतका पूर्व  राष्ट्रपति तथा भारत रत्न प्रणव मुखर्जीको आज निधन भएको छ। मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो । छोरा अभिजितले मुखर्जीको निधन भएको पुष्टि गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । File photo of Pranab Mukherjee (Photo Credits: PTI)



प्रतिक्रिया दिनुहोस्

Screenshot