Logo

काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण



काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । आज उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । शाक्यलाई कोरोनाको कुनै लक्षण नदेखिएको र हाल उनी होम आईसोलेशनमा रहेको कुरा उनको सचिवालयले जनाएको छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्