Logo

डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण



काठमाडौं, १५ भदौ । वरिष्ठ चिकित्सक डा. भोला रिजाल र उनकी श्रमती सरलालाई कोरोना संक्रमण भएको छ । रिजाल दम्पत्ति यतिवेला काठमाडौंस्थित् ह्याम्स अस्पतालको आईसोलेशन वार्डमा भर्ना भएका छन् । डा. रिजाल र उनकी पत्नी सरला दुवै जनाको कोरोना परीक्षण ह्याम्समै गरिएको थियो । दुवैको नतिजा पोजेटिभ आएपछि उनीहरु उपचारको लागि अस्पताल भर्ना भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्