काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउन सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो सुझाव दिएका हुन् ।
शिक्षामन्त्री@girirajmanipokले कुनै पदचिन्ह छोड्नेभए यसो गर्नोस्:१.जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउनोस;२.जनप्रतिनिधि/शिक्षक/कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने गर्नोस्;३.विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्नोस! https://t.co/Ukh0B8x0k9
— Baburam Bhattarai (@brb1954) August 31, 2020
उनले शिक्षामन्त्री पोखरेललाई सुझाव दिँदै लेखेका छन्,’शिक्षामन्त्री @girirajmanipok ले कुनै पदचिन्ह छोड्नेभए यसो गर्नोस्:१.जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउनोस;२.जनप्रतिनिधि/शिक्षक/कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने गर्नोस्;३.विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्नोस!’