Logo

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण



काठमाडौँ, १६ भाद्र। डा भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्