काठमाडौं, भदौ १६ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका–६ का ६५ बर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो।
सिरहाका पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडा उपमहानगरपालिका–१५ का पुरूषको चितवनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।