Logo

इन्द्रजात्रामा प्रकाशमान पत्नी सृजनाको जाँड पिएको यो तस्बिर



काठमाडौं, १६ भाद्र । आज इन्द्रजात्रा । कोरोना कहरबीच पनि काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइएको छ । यो अवसरमा नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहकी पत्नी सृजना सिंहले आकर्षक तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन् ।

सृजनाले भैरवको मुखबाट निस्केको जाँड पिएको तस्बिर राखेकी हुन् । उनले भैरवको मुखबाट निस्केको जाँड पिए रोग व्याधीबाट मुक्त हुने किम्बदन्ती उल्लेख गरेकी छिन् । जात्रामा एक दिन महिलाको लागि मात्र प्रवेश दिइने परम्पराबारे समेत लेखेकी छिन् ।

Photo Source: Twitter Page Sirjana Singh



प्रतिक्रिया दिनुहोस्